८ आश्विन २०८०

  • Trending

    सरकारमा सहभागि हुने वा नहुने बारे रास्वपाले आज निर्णय गर्दै

    सरकारमा सहभागि हुने वा नहुने बारे रास्वपाले आज निर्णय गर्दै

    काठमाडौंः पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज निर्णय गर्दैछ। शुक्रवार अपराह्न बस्न लागेको केन्द्रीय समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्नेछ। पार्टीका प्रवक्ता मुकुल ढकालले समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा छलफल हुन गइरहेको जानकारी दिएका छन्।

    हिरगर मिडिया

    जि.प.का.दर्ता नं. : २०२०

    पान नं :००००००१

    हिरगर टिम

    अध्यक्ष तथा संचालक

    हिरा लाल चौधरी
    मोबाइल न. :९८५८४२६६३३

    सचिव

    सागर कुश्मी
    मोबाइल न. :९८४८४७००६०

    © 2023 Copyright: Hirgar Media