नेकपा एकीकृत समाजवादी परित्याग गर्ने क्रममा वरिष्ठ नेता मुकुन्द न्यौपानेले सो पार्टीका अर्का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि पार्टी छाड्ने दाबी गरेका छन्। उनका भनाइमा 'खनाल पनि अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीसँग निकै असन्तुष्ट छन्। र, पार्टी त्याग्ने मनस्थितिमा छन्।' “लामो सहयात्रा गरेको साथी असन्तुष्ट भएर पार्टी परित्याग गर्ने बिन्दुमा पुग्नु भयो, त्यो बडो दुखद कुरा हो,” नेता झलनाथ खनाल भन्छन्, “पार्टी नेतृत्वले उहाँलाई सम्झाउने, बुझाउने र मतभिन्नता सम्बोधन गर्न के कति ध्यान दियो भन्ने कुराले पनि भूमिका निर्वाह गरेको हुनसक्छ।” ‘एमालेलाई निषेध’: खनाल विपक्षमा ‘माओवादीसँग पार्टी एकता गर्ने’ भनेर आन्तरिक सर्कुलर जारी गरेको भन्दै नेता न्यौपानेले सार्वजनिक रूपमै असन्तुष्टि पनि जनाएका थिए। नेकपा एमाले बाहेकको वाम एकताको बाटोमा पार्टी हिँडेको भन्दै उनी प्रश्न गर्छन्, “आम चुनावमा सबैभन्दा धेरै मतदाताले भोट दिएको पार्टीलाई बाहिर राखेर वामपन्थी एकता कसरी हुन्छ” नेता झलनाथ खनालले समीकरण हेरफेरमा देखे ‘भूराजनीतिक प्रभाव’२८ फेब्रुवरी २०२३ कांग्रेस नेतासँग 'भारतीय दूत'को चासो: पुरानो गठबन्धन कसरी... विस्तृतमा
नेकपा एकीकृत समाजवादी परित्याग गर्ने क्रममा वरिष्ठ नेता मुकुन्द न्यौपानेले सो पार्टीका अर्का नेता तथा... विस्तृतमा
न्यूनतम ५ फिट ३ इन्च उचाइ पुगेको हुनु पर्ने उनले बताए। उनका अनुसार मिस नेपाल प्रतियोगितालाई थप पराकिलो बनाउन यो... विस्तृतमा
न्यूनतम ५ फिट ३ इन्च उचाइ पुगेको हुनु पर्ने उनले बताए। उनका अनुसार मिस नेपाल प्रतियोगितालाई थप पराकिलो बनाउन यो... विस्तृतमा
२१ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू राष्ट्रिय अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध... विस्तृतमा
जि.प.का.दर्ता नं. : २०२०
पान नं :००००००१
अध्यक्ष तथा संचालक
हिरा लाल चौधरी
मोबाइल न. :९८५८४२६६३३
सचिव
सागर कुश्मी
मोबाइल न. :९८४८४७००६०