१८ फाल्गुन २०८०

  • Trending

    समाचार

    सात सर्जक सम्मानित

    सात सर्जक सम्मानित

    पनौती समाचारदाता  पनौती, माघ १६ गते । अक्षरमार्गले नेपाली साहित्य, संस्कृति, इतिहासका क्षेत्रमा उल्लेखनीय योगदान गरेका सात सर्जकलाई सम्मान गरेको छ । अक्षरमार्गको ११ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने सर्जकलाई सम्मान गरिएको हो । काभ्रेको पनौतीमा आयोजित सम्मान समर्पण तथा पुस्तक लोकार्पण कार्यक्रममा वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालाई कृष्णसुन अक्षरमार्ग पत्रकारिता सम्मानबाट सम्मानित गरिएको छ । त्यस्तै विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा वरिष्ठ कलाकार केके कर्माचार्यलाई सम्मानित गरिएको छ । यस्तै वरिष्ठ कथाकार सनत रेग्मीलाई श्रीराम स्मृति अक्षरमार्ग साधक सम्मानबाट सम्मानित गरिएको छ । गायत्री श्रेष्ठलाई अक्षरमार्ग नरबहादुर स्रष्टा सम्मान समर्पण गरिएको छ । साहित्यकार तथा भाषिक अभियन्ता श्रीकृष्ण महर्जनलाई कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मानबाट सम्मानित गरियो भने दार्जिलिङ निवासी साहित्यकार सुभद्रा बम्जनलाई ध्रुवमीरा अक्षरमार्ग मिराज प्रतिभा सम्मानद्वारा सम्मानित गरिएको छ । यस्तै... विस्तृतमा

    सात सर्जक सम्मानित

    २०८०, १६ माघ मंगलवार

    hirgar bagal

    सात सर्जक सम्मानित

    पनौती समाचारदाता  पनौती, माघ १६ गते । अक्षरमार्गले नेपाली साहित्य, संस्कृति, इतिहासका क्षेत्रमा उल्लेखनीय... विस्तृतमा

    हिरगर मिडिया

    जि.प.का.दर्ता नं. : २०२०

    पान नं :००००००१

    हिरगर टिम

    अध्यक्ष तथा संचालक

    हिरा लाल चौधरी
    मोबाइल न. :९८५८४२६६३३

    सचिव

    सागर कुश्मी
    मोबाइल न. :९८४८४७००६०

    © 2023 Copyright: Hirgar Media