५ फाल्गुन २०८२

  • Trending

    विचार

    मान्य भाषाप्रति नागरिक चेतना

    मान्य भाषाप्रति नागरिक चेतना

    ‘मान्य’ भनेको स्तरीय वा स्वीकार्य बुझिन्छ । अर्थात् मान गर्न लायक, आदरणीय भाषा नै मान्य भाषा हो, मानक भाषा हो । भाषा भनेको व्यक्तिहरुले बोलचाल गर्ने प्रचलित शब्दावली हो । अर्को शब्दमा भाषा भनेको अभिव्यक्तिको माध्यम हो । मनका भावना वा विचार प्रकट गर्ने माध्यम हो भाषा । मनभित्रका अनुभूतिहरुलाई बाहिर प्रकट गर्ने माध्यमको काम भाषाले गर्छ । त्यसैले भाषाको महत्व धेरै छ । एक अर्कासँग संवाद गर्ने, संवादको माध्यमबाट एकअर्कासँग जोडिने र जोडाउने काम भाषाले नै गर्छ । यसर्थ भाषा भनेको एकताको सूत्रधार हो । एक अर्कासँग परिचित गराउने सशक्त माध्यम हो । ज्ञान, विज्ञान र सीप सिकाउने र पुस्तान्तरण गर्ने माध्यम हो । एक अर्कासँग संवाद गर्ने, संवादको माध्यमबाट एकअर्कासँग जोडिने र जोडाउने काम भाषाले नै गर्छ । यसर्थ भाषा भनेको एकताको सूत्रधार हो । भाषाका विभिन्न रुप छन् । बोलेर, संवाद गरेर मौखिक रुपमा विचार अभिव्यक्त गर्नुलाई मौखिक भाषा भनिन्छ । आफूसँग ज्ञान छ भने जुनसुकै भाषामा जुनसुकै समुदायसँग संवाद गर्न सकिन्छ । अंग्रेजी, नेपाली, हिन्दी, थारु, भोजपुरी, मैथिली, डोटेली, संस्कृत आदि भाषाहरु संवादका माध्यम बन्छन् । अभिव्यक्ति लिखित रुपमा पनि प्रकट गर्न सकिन्छ ।... विस्तृतमा

    मान्य भाषाप्रति नागरिक चेतना

    २०८२, १८ असार बुधबार

    hirgar bagal

    मान्य भाषाप्रति नागरिक चेतना

    ‘मान्य’ भनेको स्तरीय वा स्वीकार्य बुझिन्छ । अर्थात् मान गर्न लायक, आदरणीय भाषा नै मान्य भाषा हो, मानक भाषा हो ।... विस्तृतमा

    गुरही पर्व को अन्योलता बारे छवि लाल को भनाई

    २०८१, २५ श्रावण शुक्रबार

    hirgar bagal

    गुरही पर्व को अन्योलता बारे छवि लाल को भनाई

    गुरही पर्व को अन्योलता बारे लेखक, पत्रकार तथा कलाकार छबिलाल  कोपिला को भनाई गुरही चाडको बारेमा गैरथारू मात्रै... विस्तृतमा

    हिरगर मिडिया

    जि.प.का.दर्ता नं. : २०२०

    पान नं :००००००१

    हिरगर टिम

    अध्यक्ष तथा संचालक

    हिरा लाल चौधरी
    मोबाइल न. :९८५८४२६६३३

    सचिव

    सागर कुश्मी
    मोबाइल न. :९८४८४७००६०

    © 2023 Copyright: Hirgar Media