करिब आठ दशकअघि तनहुँको ग्रामीण बाहुनपोखरामा सामान्य परिवारमा जन्मिएका रामचन्द्र पौडेलले नेपालको तेस्रो राष्ट्रपति बन्ने सौभाग्य पाए। लामो राजनीतिक विरासत बिताएका पौडेल यसअघि पनि देशको कार्यकारी पदका लागि कैयौँ पटक प्रतिस्पर्धा गरेर पनि सफल हुन सकेनन्। पाँच दशक लामो राजनीतिक जीवनमा पौडेल सभामुख र पटक पटक मन्त्री भइसकेका नेता हुन्। पिता दुर्गाप्रसादमा पनि राजनीतिक चेतना भएका कारण पौडेलको झुकाव सानैबाट राजनीतितिर बढेको उनका बालसखा ८६ वर्षीय फणीन्द्रराज मिश्र बताउँछन्। “बुबा आफू पनि पण्डित हुन्। उनलाई पनि शास्त्री पढाए। तर उनी पढ्दै जाँदा रामचन्द्र राजनीतिमा लागे। जेल पनि बसे,” मिश्र भन्छन्। “खान लगाउन समस्या नभए पनि” पौडेलले राजनीति सुरु गरेपछि आर्थिक अवस्थासँग समेत सङ्घर्ष गर्नुपरेको उनी निकट रहेर राजनीति गर्नेहरू बताउँछन्। उतारचढावपूर्ण राजनीति गत असोजबाट ७८ वर्ष पूरा भएका पौडेलको राजनीतिक तथा निजी जीवन उतारचढावपूर्ण रहेको उनी निकटहरू बताउँछन्। पन्ध्र वर्षको उमेरमै विद्यार्थी राजनीतिमा सक्रिय भएका पौडेलले २०१८ सालयता पटक पटक गरी करिब १४ वर्ष जेल जीवन बिताएका छन्। रामचन्द्र पौडेल नेपालको तेस्रो राष्ट्रपति... विस्तृतमा
करिब आठ दशकअघि तनहुँको ग्रामीण बाहुनपोखरामा सामान्य परिवारमा जन्मिएका रामचन्द्र पौडेलले नेपालको तेस्रो... विस्तृतमा
न्यूनतम ५ फिट ३ इन्च उचाइ पुगेको हुनु पर्ने उनले बताए। उनका अनुसार मिस नेपाल प्रतियोगितालाई थप पराकिलो बनाउन यो... विस्तृतमा
न्यूनतम ५ फिट ३ इन्च उचाइ पुगेको हुनु पर्ने उनले बताए। उनका अनुसार मिस नेपाल प्रतियोगितालाई थप पराकिलो बनाउन यो... विस्तृतमा
जि.प.का.दर्ता नं. : २०२०
पान नं :००००००१
अध्यक्ष तथा संचालक
हिरा लाल चौधरी
मोबाइल न. :९८५८४२६६३३
सचिव
सागर कुश्मी
मोबाइल न. :९८४८४७००६०