थारू समुदायमा अटवारी पर् – छविलाल कोपिला अटवारी पर्व, पश्चिमा थारू समुदायको चाड हो । दीर्घायू, सुस्वास्थ्य एवं सुखमय जीवनको कामना सहित मनाइने यो पर्वमा पुरुषहरू निराहार व्रत बस्ने गर्छन् । अटवारीमा ब्रतालुहरूले आफै पकाएको पकवानहरूबाट पूजा अनुष्ठान र ग्रहण गर्ने परम्परागत मान्यता छ । यसकारण रोटी, पक्की र खुर्मा जस्ता पिठोजन्य खान्की बेल्ने र पकाउने अभ्यास नभएका पुरुष ब्रतालुहरूको घरका महिलाहरूले सहयोग गर्ने गर्छन् । यसरी सहयोगीको रूपमा काम गर्ने महिलाहरूलाई पनि व्रत बस्नु पर्ने हुन्छ । ब्रत नबसेकाहरू पकाउने ठाउँ र पूजा स्थलमा जान र छुन समेत पाउँदैनन् । उनीहरूले छोए जुठो पर्ने मान्यता छ । यसैले पनि पुरुष ब्रतालुहरूको सहयोगीमहिलाहरूले ब्रत बस्नै पर्ने हुन्छ । अटवारी पर्व ठाउँ अनुसार चालचलनमा विविधता छ । यसकारण यसको ऐतिहासिक, धार्मिक, सामाजिक पृष्ठभूमिको बारेमा पनि विभिन्न धारणाहरू अगाडि आएको देखिन्छ । पछिल्लो समय यस पर्वको निश्चित समय हुनु पर्ने कुरा थारू समुदायका बौद्धिक वर्गहरूको बहसको विषय पनि बन्दै आएको छ । आजको यो लेखमा पनि यिनै कुरासँग सम्बन्धित छ । अटवारी कहिले मनाइन्छ अटवारीको पुरानो परम्परागत... विस्तृतमा
हिरगर समाचारदाता सुर्खेत, २७ सावन । वीरेन्द्रनगरमे एक समारोहके विच लखागिन थारु उत्थान मञ्च, सुर्खेतके टिसरा... विस्तृतमा
गुरही पर्व को अन्योलता बारे लेखक, पत्रकार तथा कलाकार छबिलाल कोपिला को भनाई गुरही चाडको बारेमा गैरथारू मात्रै... विस्तृतमा
कैलालीको धनगढी उपमहानगरपालिका–८ गुरही चोकमा मनाइने गुहरी पर्वको तयारी पूरा भएको छ। बिहीवार पत्रकार सम्मेलनको... विस्तृतमा
१९ श्रावण २०८१, शनिबार धनगढी । कैलालीके धनगढीसे प्रकाशित हुइटी रहल पहुरा थारू दैनिक प्रेस काउन्सिल नेपालके... विस्तृतमा
थारु साहित्यकार पन्ना प्रादेशिक प्रतिभा पुरस्कारसे सम्मानित हिरगर | १४ श्रावण २०८१,... विस्तृतमा
हिरगर समाचारदाता धनगढी, १४ सावन । कैलाली जिल्लाके कैलारी गाउँपालिका वडा नम्बर ५ पवेरा ओ घोडाघोडी नगरपालिका–११... विस्तृतमा
पनौती समाचारदाता पनौती, माघ १६ गते । अक्षरमार्गले नेपाली साहित्य, संस्कृति, इतिहासका क्षेत्रमा उल्लेखनीय... विस्तृतमा
जि.प.का.दर्ता नं. : २०२०
पान नं :००००००१
अध्यक्ष तथा संचालक
हिरा लाल चौधरी
मोबाइल न. :९८५८४२६६३३
सचिव
सागर कुश्मी
मोबाइल न. :९८४८४७००६०